• ५ असोज, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपराहन्न १ बजे बस्ने बैठक स्थगित भएर बैठक भोलि मंगलबार साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको जानकारी दिएका छन् । यस...

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology