हाम्रो बारेमा

सिद्धान्तमा निष्पक्ष भनिएपनि पत्रकारिता यथार्थमा ‘पक्षपाती’ छ । हामी निष्पक्षताको दावी गर्दैनौ । ‘राष्ट्रियता, लोकतन्त्र र जनताका सवालमा’ बलियो पक्षधरता नै हाम्रो पत्रकारिता हो ।