२९ भदौ, काठमाडौं । नेपालमा थप ११७० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ११७० जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
प्रतिक्रिया

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology