
३० भदौ, काठमाडौं । नेपालमा थप १४ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १४ सय ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
प्रतिक्रिया