सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टरको भूकम्प


  • Jaynepalnews
  • बुधबार, भदौ ३१, २०७७

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ। बिहान पाँच बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कडा रुपमा महसुस गरिएका कारण मानिसहरु घरबाहिर निस्केका थिए । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology