नेपालमा थप १५ सय ३९ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • बुधबार, भदौ ३१, २०७७

३१ भदौं, काठमाडौं । नेपालमा थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology