
३१ भदौं, काठमाडौं । नेपालमा थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
प्रतिक्रिया