नेपालमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • बिहिबार, अशोज १, २०७७

१ असोज, काठमाडौं । नेपालमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १२ सय ४६ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology