डा. गोविन्द केसीले राखेका मागप्रति नेपाली कांग्रेसको ऐक्यवद्धता


  • Jaynepalnews
  • आइतवार, अशोज १८, २०७७

१५ असोज, काठमाडौं । डा. गोविन्द केसीले राखेका मागप्रति नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा। केसीको मागमा समर्थन जनाउँदै औपचारिक रुपमा विज्ञप्ति जारी गरिसकेको बताए। केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यवद्धता जनाउने तयारी भइरहेको उनले बताए।

डा। केसीले विगतदेखि नै जायज माग राख्दै आएको बताउँदै उनले कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने दावी गरे।

उयपजबचब लययमभिकबलष्mबदष्मज बिद
पछिल्लो समय पिसिआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग केसीले राखेकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology