डा. गोविन्द केसीको पक्षमा जनकपुरमा प्रदर्शन


  • Jaynepalnews
  • बिहिबार, अशोज २२, २०७७

२२ असोज, जनकपुर । नेपाली जनता को स्वास्थ्य का अभिभावक डा। केसि ले स्वास्थ्य क्षेत्र एवम शिक्षा क्षेत्र को बेतिथी र सुधार को लागि गर्नु भएको १९ औ सत्याग्रह अनसन को समर्थन मा एक्यवद्धता जनाउदै डा। केसि का समर्थक हरु जनकपुर धनुषा एवम सचेत नागरिक समाज जनकपुरले आज बुधबार जनकपुरको रामानन्द चौक धर्ना प्रदर्शन गरेको छ ।

सो कार्यक्रममा सुनिल सुमन, राकेश विक्रम, कपिल यादव, राम मिलन यादव, बलराम शाह, रवि शाह, मनोज कार्की, सुरज शाह, सरोज मिश्रा, रमेश यादव,आशुतोष झा नवीन सामाजिक अभियन्ताहरु प्रकाश थारु , अभियन्ताहरु लगायत सर्वसाधारणहरुले डा। केसि का माग पूरा गर , डा। केसि को जीवन रक्षा गर , डा। केसि को अनसन मेडिकल माफियालाई टेन्सन , कर्णालीमा अबिलम्ब एमबिबिएसको पढाइ सुरु गर, अख्तियार माथीको हस्तक्षेप बन्द गर , दलिय भागबन्डा बन्द गर , लुटतन्त्र बन्द गर लगायत का नारा अन्कित हाते बैनर बोकि नारा पनि लगाएका थिए ।

यो कार्यक्रम डा। केसि को माग पूरा नहुन्जेल प्रत्येक दिन बेलुका ५ बजे नेबिसंघ महोत्तरी जिल्लाका सदस्य सुनिल सुमन जानकारी दिनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology