पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु


  • Jaynepalnews
  • मङ्लबार, अशोज २७, २०७७

२७ असोज, काठमाडौं । नेपालमा आज एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ।

१५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ।

मंगलबार देशभरिबाट १ हजार ५ सय ३ जना कोरोना मुक्त भएको तथ्यांक रहेको छ।

मन्त्रालयका अनुसार ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology