
२८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ ।
आइतबार गरिएको परिक्षणमा गुरुङलाई कोरोना पुष्टि भएको हो ।
गुरुङलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको बताइएको छ ।
उनी अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार