सचेतक देव गुरुङलाई कोरोना संक्रमण


  • Jaynepalnews
  • बुधबार, अशोज २८, २०७७

२८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ ।

आइतबार गरिएको परिक्षणमा गुरुङलाई कोरोना पुष्टि भएको हो ।

गुरुङलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको बताइएको छ ।

उनी अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology