पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु


  • Jaynepalnews
  • बिहिबार, अशोज २९, २०७७

२९ असोज, काठमाडौं । नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology