गत २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु


  • Jaynepalnews
  • शुक्रबार, अशोज ३०, २०७७

३० असोज,  काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ।

गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology