
३० असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ।
गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया