
काठमाडौं । सर्वाेच्च अदालतमा परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ दिएका छन् ।
प्रधानमन्त्री ओली बिहीबार आफैं अदालतमा उपस्थित भएका हुन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानले र वरिष्ठ अधिवक्ता कुमार शर्मा आर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन माघ १५ गते ओलीका नाममा आदेश दिएको थियो ।
यस्तो छ ओलीको जवाफ –
प्रतिक्रिया
सम्बन्धित समाचार