क्रियाशील सदस्यता छानबिन गर्न लेखकको नेतृत्वमा समिति


  • Jaynepalnews
  • बिहिबार, फाल्गुन ६, २०७७

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको छ । केन्द्रीय समितिको विहीबारको बैठकले रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा नेताहरु आनन्द ढुंगाना, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, जीवन परियार , कल्याण गुरुंग र योगेन्द्र चौधरी सदस्य रहेका छन् । समितिले जिल्लाहरुबाट प्राप्त क्रियाशील सदस्यहरुको सूचीलाई उत्पन्न विवाद निरुपण गरेर अन्तिम रुप दिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology