पाटन अस्पतालमा एक जना पुरुषको कोरोनाबाट मृत्यु


  • Jaynepalnews
  • बुधबार, भदौ १०, २०७७

१० भदौ, ललितपुर । पाटन अस्पतालमा उपचारत ५४ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार श्रावण २३ गतेदेखि अस्पतालमा उपचारत काठमाडौँका ५४ बर्षिय कोरोना संक्रमित पुरुषको गएराती निधन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology