राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस


  • Jaynepalnews
  • बुधबार, भदौ १०, २०७७

१० भदौ, काठमाडौं । राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रका प्राविधिक नवीन विकले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology