३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु


  • Jaynepalnews
  • बिहिबार, भदौ ११, २०७७

११ भदौ, पोखरा । पोखरा महानगरपालिका( १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology