नेपालमा थप १२ सय २१ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • आइतवार, भदौ १४, २०७७

१४ भदौ, काठमाडौं । नेपालमा थप १२ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३४८ महिला र ८७३ पुरुषसहित १२ सय २१ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology