नेपालमा थप ८ सय ९९ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • सोमवार, भदौ १५, २०७७

१५ भदौ, काठमाडौं । नेपालमा थप ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३०३ महिला र ५९६ पुरुषसहित ८ सय ९९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology