
१५ भदौ, काठमाडौं । नेपालमा थप ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३०३ महिला र ५९६ पुरुषसहित ८ सय ९९ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।
प्रतिक्रिया