
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो वेवसाइटमा देखिएको समस्या समाधान गरेको छ । नेपाली कांग्रेसको आधिकारीक वेवसाईट www.nepalicongress.org रिडाइरेक्ट भई एक न्यूज पोर्टल खुल्ने गरेकोमा जयनेपालन्यूजडटकमले समाचार संप्रेषण गरेलगत्तै कांग्रेस कार्यालयले वेवसाइटमा देखिएको समस्या समाधान गरेको हो ।
यो पनि पढ्नुहोस् :
कांग्रेसको लाजलाग्दो पारा, आधिकारीक वेवसाइटमा अर्कैको न्यूज पोर्टल खुलिराछ
प्रतिक्रिया
सम्बन्धित समाचार