थप १०६९ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • मङ्लबार, भदौ १६, २०७७

१६ भदौ, काठमाडौं । नेपालमा थप १०६९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३४४ महिला र ७२५ पुरुषसहित १०६९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology