थप ९८० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४६ हजार नाघ्यो


  • Jaynepalnews
  • आइतवार, भदौ २१, २०७७

२१ भदौ, काठमाडौं । नेपालमा थप ९८० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २९० महिला र ६९० पुरुषसहित ९८० जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology