देशभर ९०२ जना संक्रमित थपिए


  • Jaynepalnews
  • मङ्लबार, भदौ २३, २०७७

२३ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३०७ महिला र ५९५ पुरुषसहित ९०२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology