
२३ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३०७ महिला र ५९५ पुरुषसहित ९०२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
प्रतिक्रिया