अल्का अस्पतालमा उपचारत एक जना संक्रमितको मृत्यु


  • Jaynepalnews
  • बुधबार, भदौ २४, २०७७

२४ भदौ, काठमाडौँ । काठमाडौँमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

अल्का अस्पतालमा उपचारत काठमाडौँ निवासी ६७ बर्ह्सिय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ ।

भदौ २३ गतेदेखि अल्का अस्पतालमा उपचारत पुरुषको मंगलबार साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology