
२४ भदौ, काठमाडौँ । काठमाडौँमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
अल्का अस्पतालमा उपचारत काठमाडौँ निवासी ६७ बर्ह्सिय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ ।
भदौ २३ गतेदेखि अल्का अस्पतालमा उपचारत पुरुषको मंगलबार साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया