बुधबार, कार्तिक ५, २०७७

५ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

मङ्लबार, कार्तिक ४, २०७७

४ कात्तिक, काठमाडौं । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका...

नेता नेपालद्वारा कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तुरुन्त फिर्ता लिन आग्रह

मङ्लबार, कार्तिक ४, २०७७

४ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।नेकपाले बैठक आयोजना गर्दा...

कोरोनाको कहरमा सम्भव होला त नेकपा केन्द्रीय कमिटी बैठक ?

शुक्रबार, अशोज ३०, २०७७

३० असोज, काठमाडों । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का कर्णाली प्रदेश सह(इन्चार्ज यमलाल कंडेल नेतृत्वको समुहले अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’संग भेटेको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर...

यमलाल कंडेल समुहको प्रचण्डसंग भेटवार्ता

बुधबार, अशोज २८, २०७७

२८ असोज, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद सानु शिवा पहाडीको बुधबार बिहान निधन भएको छ । तत्कालिन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा...

नेकपा सांसद सानु शिवा पहाडीको निधन

बुधबार, अशोज २८, २०७७

२८ असोज, काठमाडौं । कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने...

प्रचण्डको पीडा !

बुधबार, अशोज २८, २०७७

२८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार गरिएको परिक्षणमा गुरुङलाई...

सचेतक देव गुरुङलाई कोरोना संक्रमण

मङ्लबार, अशोज २७, २०७७

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष...

दाहालको दौडधुप !
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology